
बनियानी, झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार […]
बुटवल, बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति […]
उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया […]
विनोद पाण्डे चारपाने,फागुन १२ । झापाको भद्रपुर नगरपालिका वडा नं ३ स्थित धिमाल धुरा गाउँमा रेविज रोगको महामारी फैलिएको छ । तिन दिन यता देखि सो गाउँमा सातवटा पशु रेविजकार कारण मरिसकेको र अरु कति […]
बुद्धशान्ति । नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा आइतबार अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएको छ । हाजिरीजवाफमा १० अंक प्राप्त गरि कर्णाली एजुकेशन फाउन्डेसनले प्रथम स्थान हात पारेको छ । आर्दश माध्यमीक विद्यालय […]
भोजपुर, पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । […]
झापा। झापा गाउँपालिका वार्ड नं. ६ र ७ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वन समूहका वर्तमान अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा […]
काठमाडौँ, महानगरीय प्रहरीवृत्त स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका–१५ को आर्थिक सहयोगमा निर्माण गरिएको कक्षको आज नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले […]
जनकपुरधाम, सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि […]