
जनकपुरधाम, सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि […]
सप्तरी, बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी […]
शान्तिनगर । मूनामदन एकाडेमी अग्रेजी माध्यमिक विद्यालयले आफ्नो २२ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । झापा बुद्धशान्ति–४ बर्नेमा रहेको उक्त विद्यालय साविक शान्तिनगर क्षेत्रको सवैभन्दा पुरानो निजी विद्यालय हो । विद्यालयका संस्थापक अध्यक्ष […]
म्याङलुङ, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग गरेको छ । चुम्लुङले शुक्रबार लालीगुराँस नगरपालिका वसन्तपुरमा विभिन्न सात बँुदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यस्तो माग […]
ताप्लेजुङ, ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका […]
मङ्गलबारे, इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो । असी […]
भोजपुर, जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक […]
बिर्तामोड । झापाको बिर्तामोड १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनले आयोजना गरेको मिस बाल्मिकीको उपाधि सेविका बनले हात पारेकी छिन् । सोहि बिद्यालयमा बीबीएमा अध्ययनरत् सेविकाले अन्य १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् […]
सुरुङ्गा। कनकाई–३ सुरुङ्गास्थित देवकोटा एजुकेशन फाउण्डेसनको पाँर्चां वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमारी संग्रौलाको अध्यक्षता र शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख योगेन्द्रप्रसाद बरालको प्रमुख आतिथ्यमा भएको […]