
भद्रपुर, झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा […]
काठमाडौँ, उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ । विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ बटा सामुदायिक बिद्यालयमा अनिबार्य इ हाजिरी सेवा सुरु भएको छ । ती बिद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गतेदेखि अनिबार्यरुपमा इ हाजिरी गर्नु पर्ने भएको छ । यो सेवाको […]
रोसन भट्टराई/ झापा । बुद्धशान्ति गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक खुलाललाई सम्मान गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको बुधबार भएको परिषद भेलामा उनलाई सम्मान गरिएको थियो । गाउँपालिकाको समग्र जातियता, संस्कृति, प्राकृतिक सम्पदा, भुगोल लगायतका सम्पूर्णकुराहरु समेटेर […]
गोरखा, गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न […]
बैतडी, स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास […]
घोराही, घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान […]
अर्जुनधारा। धुव्रतारा कृषक महिला समूहको आयोजना र १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा गत शुक्रबारदेखि सञ्चालनरत् पाँच दिवसीय अचार बनाउने तालिम मंगलबार सम्पन्न भएको छ । समूहमा आवद्ध महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर […]
अर्जुनधारा। झापाको अर्जुनधारा–१० कालिस्थानस्थित कालिका शिशु सदन इङलिस स्कूलको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी सदस्य इन्दिरा दाहालको अध्यक्षता र निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष […]