
भद्रपुर। भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने भएको छ । बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठ र […]
विराटनगर, फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरोहण विराटनगरद्वारा आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुने जानकारी दिइयो । […]
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने […]
गोदावरी, ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ । बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । […]
चिप्लेढुङ्गा, गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक […]
पाँचथर, शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ […]
राजविराज, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक […]
चारपाने, फागुन ५ । ‘यस समारोहमा पाल्नुहुने सम्पूर्णमा हार्दिक स्वागत गर्दछौ“’ मञ्चको सिरानमा ठुला अक्षरमा लेखिएको स्वागतका शब्दहरू । पर्दामा टा“गिएको वार्षिकोत्सवको ब्यानर । खचाखच अभिभावक र अतिथिहरूले भरिएको प्राङ्गण । प्रस्तुतिहरू सबैले सजिलै अवलोकन […]
दमक। झापाको दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । झापा देशकै सचेत जिल्ला, त्यसमा पनि दमक पनि कम मानिँदैन । तर, यही नगरमा बालबालिकाको जन्मदर्ता भने अत्यन्त न्यून भएको पाइएको छ । ३७ […]