
(नेत्र विक्रम विमली) हल्दिवारि झापा । भारतबाट ल्याउदै गरेको वइलर जातको कुखुरा जलथलमा स्थानीयले समातेर स्थानीय प्रहरीलाई बुझाएका छ्न । नेपालको दक्षिणि सिमाना घेरावारी हुँदै ल्याइएको करिब ८० किलो कुखुरा (१६ वटा ) जलथल प्रहरीले […]
बिर्तामोड। प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापा शाखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । बिर्तामोड स्थित अग्रसेन भवनमा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद एकराज कार्कीले गरेका थिए । घरजग्गा ब्यवसायीहरुले अर्थतन्त्रमा […]
बिर्तामोड। झापा मेचीनगर नगरपालिका वडा नं. ३स्थित बलभद्र आधारभूत बिद्यालयका बिद्यार्थीहरु शुक्रबार औधी देखिए । उनीहरु खुशी हुनुको कारण थियो– प्रयोगात्मक रुपमा कम्प्युटर विषय पढ्न कम्प्युटर प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुराइदिएको थियो बिर्तामोड […]
बिर्तामोड। झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई जोगाउन शुक्रवारदेखि ऐतिहासिक सैनिक महोत्सव शुरु भएको छ । महोत्सवको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले उद्घाटन गरे । महाभारतकालीन इतिहास बोकेका बिर्तामोड–१०का पोखरीहरुको संरक्षण र […]
दमक, झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार […]
भोजपुर, भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको […]
भोजपुर, भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने […]
पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव […]
जुम्ला, विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । […]