
दमौली, तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सिलाइकटाइ तालीम सञ्चालन गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा बिहीबाररदेखि कारागारभित्रै तीनमहिने सो तालीम शुरु गरिएको हो । […]
बिर्तामोड, माघ २४। झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, जिल्ला ट्राफिक कार्यालयका झापाका प्रमुख राजेश […]
बिर्तामोड। बिर्तामोड नगर सरसफाई अभियानको १४० औं हप्ता पुगेको छ । ‘दिगो विकासको मुख्य आधार, स्वच्छ खानेपानी र सरसफाईयुक्त व्यवहार’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान अन्तरगत प्रत्येक शनिवार बिर्तामोड नगर सरसफाई गरिदै आएको […]
हेटौँडा, मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा […]
दयाराम आचार्य / कावासोती, सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ । तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन […]
रोल्पा, रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द […]
बिर्तामोड। झापाको चारपानेमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले सिप सिकेर स्वरोजगारबन्न आग्रह गरेका छन् । सहारा नेपाल चारपाने सेवाकेन्द्रको आयोजनामा भएको सात दिने अचार बनाउने प्रविधि तालिम समापनको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सहारा […]
खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ । जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा […]
चारपाने, माघ २३ । विभिन्न संस्था तथा व्यक्तिले विभिद विषयमा गरिएको अध्ययन अनुसन्दान विगत, वर्तमान र भविस्यलाई चित्रण गरेर हजारौं कितावहरु छपाईएका छन, र पढेर लाखौंमा सकारात्मक परिवर्तन ल्याएको हुन्छ कितावले त्यसैगरि झापामा मंगलबार एक […]