
अर्जुनधारा। महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–७को आयोजनामा दुई दिवसीय कृषि तथा पशु व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको छ । संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक […]
बनियानी, झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् । हल्दिबारी गाउँपालिकाका अध्यक्ष […]
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–७ विरान टोलमा रहेको रेखानगर कृषि समुहको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कृषि समुहको आईपिएम पाठशालाको समापन गरिएको थियो । […]
सल्यान, कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ । किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का […]
सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलाइक्षर्् नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको […]
अर्जुनधारा। हचुमासा सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–१को २१औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको […]
बर्दिवास, काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेग¥यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ […]
काठमाडौँ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्थाका लागि अक्षय कोष स्थापना गर्न श्रीमद्भागवतको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका– १ बाटुलेचौरस्थित रक्तकाली, सरस्वती […]