Aamsanchar

स्थानीय

काठमाडौँ, एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सोमवार, मंसिर १०, २०७५

केशवराज भण्डारी/  झापा,   झापाको अर्जुनधारा नगरपालिकाले नोबेम्बर २५ देखि विश्व भर सञ्चालन हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेको छ । अर्जुनधारा नगरपालिकाको महिला तथा वालवालिका कार्यालयको आयोजनामा सुरुवात गरेको अभियानको पहिलो […]

आइतवार, मंसिर ९, २०७५

ललितपुर,  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था […]

आइतवार, मंसिर ९, २०७५

रुपन्देही,  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लैङ्गिक हिंसा अन्त्यका लागि महिलालाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभएको छ । मन्त्री बरालले महिला आर्थिकरुपमा सक्षम नभएसम्म हिंसा सहिरहनुुपर्ने भएकाले आर्थिक सशक्तीकरण जरुरी रहेको बताउनुभयो […]

आइतवार, मंसिर ९, २०७५

मङ्गलबारे, नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु […]

आइतवार, मंसिर ९, २०७५

लहान,  लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका […]

आइतवार, मंसिर ९, २०७५

पोखरा,  रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष […]

आइतवार, मंसिर ९, २०७५

युवराज विष्ट / भोजपुर,  भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय […]

आइतवार, मंसिर ९, २०७५

काठमाडौँ, पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ […]

आइतवार, मंसिर ९, २०७५

इलाम,  चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् । किसान आफैँ उद्यमी बन्दा उचित मूल्य […]

आइतवार, मंसिर ९, २०७५