
बेझाड, कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । […]
फिदिम, पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि […]
रारा, रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ […]
बिर्तामोड ८ मंसीर । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेशका १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजको शनिवार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा वसेको प्रदेश १ को […]
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका दुई जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । […]
केशवराज भण्डारी/ झापा । झपाको अर्जुनधारा नगरपालिकामा ८ दिवशिय साम्दायिक मेलमिलाप सम्वन्धि तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम सञ्चालन भएको थियो । […]
कञ्चनपुर, संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र […]
भोजपुर, निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता […]
बाजुरा, नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल बिक्री वितरण […]