Aamsanchar

स्थानीय

बेत्रावती,  बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा […]

शनिवार, मंसिर ८, २०७५

बेत्रावती,  सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको निर्माण सम्पन्न भइसकेको छ । ती भवन उद्घाटनको […]

शनिवार, मंसिर ८, २०७५

गौशाला, आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । […]

शुक्रवार, मंसिर ७, २०७५

काठमाडौँ,  केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेको छ । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा […]

शुक्रवार, मंसिर ७, २०७५

धनकुटा। बजेट अभाव भएपछि धनकुटाको साँगरीगढी गाउँपालिकामा सञ्चालित सामुदायिक सिकाइ केन्द्रहरु समस्यामा परेका छन् । गत साउत यता सञ्चालन खर्च नआउँदा गाउँपालिकामा सञ्चालित ७ सामुदायिक सिकाइ केन्द्र समस्यामा परेका हुन् । एक केन्द्रका लागि बार्षिक […]

शुक्रवार, मंसिर ७, २०७५

तेह्रथुम । एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय […]

शुक्रवार, मंसिर ७, २०७५

दमौली, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार […]

शुक्रवार, मंसिर ७, २०७५

रुकुम, प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव यही मङ्सिर २३ गते हुनेभएको छ । ‘पर्यटन, संस्कृति, जडिबुटी, उद्योग र व्यापार ः रुकुमपूर्वको समृद्धिका मूल आधार’ भन्ने नारासहित देशको ७७ औंँ तथा कान्छो जिल्लामा पहिलो पटक महोत्सव […]

शुक्रवार, मंसिर ७, २०७५

लहान,  सिरहाका अधिकांश इलाका वन कार्यालय र सेक्टर वन कार्यालयको भवन जीर्ण हँुदा कर्मचारी जेखिमपूर्ण रुपमा काम गर्न बाध्य छन् । जिल्ला वन कार्यालय लहान सिरहाको मातहतमा रहेका सबै इलाका वन कार्यालय र सेक्टर वन […]

शुक्रवार, मंसिर ७, २०७५

काठमाडौँ,  भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताउनुभयो । इन्द्रजात्राका समयमा भव्य […]

शुक्रवार, मंसिर ७, २०७५