
कावासोती, नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ । मादल बनाएर नेपालीले पर्याप्त आम्दानी […]
झापा, झापाको अर्जुनधारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्। मृत्यु हुनेमा अर्जुृनधारा नगरपालिका ४ स्थित दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बु रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद […]
धम्बोझी, बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया […]
ललितपुर, साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो […]
इलाम, हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा […]
बिर्तामोड। झापामा केही समय यता भइरहेको रगत अभावलाई तत्कालका लागि टार्न बृहत् रक्तदानको आयोजना गरिएको छ । वीरता जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा हुने कार्यक्रमको उद्घाटन झापाका सञ्चारकर्मीले सामुहिक रुपमा रक्तदान […]
बर्दिवास, विद्युतीय करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु […]
लमही, अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार […]
मेलम्ची, सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला अदालत […]