
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई बिहीबार बिहान पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा छिमेकी ५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा […]
दूधे । झापाको दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै स्थानीयबासीले बाटो बन्द गराएका छन् । दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम […]
काठमाडौं, काठमाडौंका छुट्टाछुट्टै दुई वटा गेस्ट हाउसमा बुधबार एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्। गेस्ट हाउसमै मृत अवस्थामा भेटिएका दुबै जनाको मृत्यु शंकास्पद भएको भन्दै काठमाडौं महानगरीय प्रहरी परिसरले अनुसन्धान […]
वालिङ, असिनापानीले स्याङ्जामा दुई करोड बढीको सुन्तला नष्ट भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट […]
कञ्चनपुर, घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् । गत भदौदेखि यहाँको शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडाका हात्ती पीडित किसानले इलाका […]
खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने […]
भरतपुर, धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, […]
भद्रपुर । भारतको गलगलिया नाकाबाट भद्रपुरतर्फ भन्सार छलेर भित्राइएको ५० हजार मुल्य बराबरको बारुदजन्य पटका तथा लत्ताकपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, झापा गण नम्बर २ बाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर […]
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतामाई–६ का २८ वर्षीय डम्बर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी […]