Aamsanchar

स्थानीय

धम्बोझी, तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष […]

सोमवार, कार्तिक ५, २०७५

पार्थ मण्डल/ भद्रपुर । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ८ बिरिङ पुल नजिकै बस्ने अन्दाजी ४५ बर्षीय आइतराज परियार रहेको प्रहरी कार्यालय झापाका […]

सोमवार, कार्तिक ५, २०७५

भद्रपुर । कसको सेटिङमा भइरहेको छ भद्रपुर नाकाबाट तस्करी । झापाका प्रहरी प्रशासन प्रमुखले तस्करी रोक्न सीमा क्षेत्रमा तैथान सुरक्षाकर्मीलाई तस्करसंग मिलोमतो गरेको पाइए विभागीय कारवाही गर्ने ठाडो आदेश दिएपनि भद्रपुर नाकामा अझै रोकिएन तस्करी गतिविधि […]

सोमवार, कार्तिक ५, २०७५

काठमाडौँ,  नवदुर्गाको विशेष आराधना गरिने दशैँका अवसरमा देवीको मन्दिर बनाउन कागेश्वरी मनोहरा नगरपालिका–१, भोर्लेटारका १४ बालबालिकाले चन्दा दान गरेका छन् । दशैँका अवसरमा गाउँको विकासका बारेमा छलफल गर्न महानवमीका दिन आयोजना गरिएको कार्यक्रममा सातदेखि १० […]

आइतवार, कार्तिक ४, २०७५

कपिलवस्तु,  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त […]

आइतवार, कार्तिक ४, २०७५

डोटी,  बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ । गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे […]

आइतवार, कार्तिक ४, २०७५

बाजुरा, बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश […]

आइतवार, कार्तिक ४, २०७५

चितवन, दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म […]

आइतवार, कार्तिक ४, २०७५

विराटनगर,  प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी साधनलाई […]

आइतवार, कार्तिक ४, २०७५

कृष्णराज गौतम / काठमाडौँ,   तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्ति अभाव हुँदा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर अझै मर्मत तथा जीर्णोद्धार हुन सकेको छैन । मन्दिरमा तान्त्रिक देवी भएको विश्वासका कारण सर्वसाधारण […]

आइतवार, कार्तिक ४, २०७५