Aamsanchar

स्थानीय

कनकाई । बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गर्नुका साथै ध्यानाकर्षण तथा सुझाव गराईएको छ। हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य […]

बिहिवार, फागुन १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड स्थित होटल हेवन ग्राण्डमा सांगीतिक क्षेत्रकी मूर्धन्य स्रष्टा कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । यही फागुन ७ गते आयोजना हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको वीरता लेडी जेसीजको  पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सर्वसम्मत चयन भएकी छन् । हिजो बिर्तामोडमा सम्पन्न क्लबको […]

बुधवार, फागुन २, २०८०

झापा । १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जुनधारा कै विभिन्न विद्यालयका […]

मङ्गलवार, फागुन १, २०८०

बिर्तामोड ।   बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायीक प्यानल तर्फबाट उम्मेदवारको नाम घोषणा गरेको छ । नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायीक प्यानलले नेकपा (एकीकृत) सँगको सहकार्यमा  मंगलबार (आज) बिर्तामोडमा […]

मङ्गलवार, फागुन १, २०८०

पर्सा। वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै […]

मङ्गलवार, फागुन १, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड सना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अब धारा मार्फत मात्र नभएर जार बोतल मार्फत पनि पानी बिक्री गर्ने योजना बनाएको छ । बजारमा कतिपय उद्योगले शुद्धिकरण गरेर बिक्री […]

शनिवार, माघ २७, २०८०

बिर्तामोड । झापाको एक मुख्य सहर बिर्तामोड देखि अर्को धार्मिक पर्यटकीय नगरी अर्जुनधाराको मुख्य बजार शनिश्चरे जोड्ने मुख्य सडक गत २० गते देखि अवरुद्ध पारिएको छ । सडक पुन निर्माणको लागि ठेक्का लागेको लामो समय […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक […]

बिहिवार, माघ २५, २०८०