Aamsanchar

स्थानीय

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक […]

बिहिवार, माघ २५, २०८०

लक्ष्मीपुर ।  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुर स्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा आज ९विहिबार० बाट धार्मिक अनुष्ठान सुरु भएको छ । जीर्णोद्धार मन्दिर पुनः निर्माणको उद्देश्यसहित सुरु भएको  समावेशी श्रीमद भागवत महापुराण […]

बिहिवार, माघ १८, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ७ भुसावाडीमा रहेको बेल्स मोडल स्कुलले विविध कार्यक्रमका साथ चौथो वार्षिकोत्सव मनाएको छ । स्कुलका संस्थापक अध्यक्ष जयकुमार प्रसाईँको अध्यक्षतामा आयोजित वार्षिकोत्सव उद्घाटन समारोहमा संघीय संसद्का सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य […]

मङ्गलवार, माघ १६, २०८०

चारपाने। झापा बिर्तामोडमा कार्यालय रहेको वीरता लेडी जेसीजको १९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष संगीता गिरीले वर्ष २०२४ की अध्यक्ष मेनुका […]

सोमवार, माघ १५, २०८०

बाह्रदशी । बाह्रदशी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले वर्ष २०२४ का अध्यक्ष खगेन्द्र सुवेदीलाई जेसीज चेन पहिराएर पद हस्तान्तरण गरिएको हो । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद […]

शनिवार, माघ १३, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जेसीजको ११ औं पद हस्तान्तरण सम्पन्न भएको छ । सहमति र सहकार्यको भावनालाई आत्मसाथ गर्दै सर्वसम्मत निर्वाचित भएको सन २०२४ को कार्यसमिति पदाधिकारीको हिजो एक समारोहका बिच पद हस्तान्तरण […]

शनिवार, माघ १३, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र […]

आइतवार, माघ ७, २०८०

फिक्कल । इलाम जिल्लाको पर्यटकीय नगरी सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० […]

आइतवार, माघ ७, २०८०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार […]

शुक्रवार, माघ ५, २०८०