
बिर्तामोड। नेतृत्व हस्तान्तरणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराख्दै रोटरी क्लब अफ बिर्तामोडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर शिक्षा र वातावरण संरक्षणको सशक्त सन्देश दिएको छ। क्लबको सन् २०२६र०२७ कार्यकालका लागि आयोजित १७औँ पदहस्तान्तरण समारोहमा दुई जना […]
बिर्तामोड ।शैक्षिक परामर्श व्यवसायमा प्रस्ताव गरिएको धरौटी (सेक्युरिटी डिपोजिट) को व्यवस्था विरुद्ध नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कडा असन्तुष्टि जनाएको छ। झापाको बिर्तामोडमा आयोजित एकदिने अन्तरक्रियात्मक कार्यक्रममा इक्यानका नेतृत्वले शिक्षा नियमावलीका नाममा व्यवसायीलाई विस्थापित गर्ने […]
झापा । युवा उद्यमशीलतालाई संगठित गर्दै उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा सक्रिय नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले बिर्तामोडमा आफ्नै शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बिर्तामोड उद्योग वाणिज्य संघको भवनको माथिल्लो तल्लामा स्थापना […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार विकासमा केन्द्रित गरिएको छ। […]
कनकाई । झापाको कनकाई नगरपालिकाले भूमिसम्बन्धी सेवा आफ्नै कार्यालयबाट प्रदान गर्न थालेपछि नगरवासीलाई ठूलो राहत पुगेको छ। नगरपालिकाले जग्गा पास, नामसारी, कित्ताकाट, धनिपुर्जा तथा नक्सा वितरण सेवा सुरु गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले […]
बिर्तामोड । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकाल समापनसँगै विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग पुर्याउने पाँच व्यक्तित्वलाई सम्मान गरेको छ। आइतबार बिर्तामोडस्थित सिपी होटलमा आयोजित पद हस्तान्तरण कार्यक्रममा पत्रकारिता, लायन्स नेतृत्व […]
बिर्तामोड । पर्यटन क्षेत्रको महत्वपूर्ण आधार मानिने होटल व्यवसायलाई थप व्यवस्थित, पर्यटकमैत्री र गुणस्तरीय बनाउन झापाका होटल व्यवसायीहरू अग्रसर भएका छन्। सेवा, सरसफाइ र खाद्य सुरक्षालाई व्यवसायको अभिन्न अंगका रूपमा स्थापित गर्ने उद्देश्यले बिर्तामोडमा दुईदिने […]
झापाको कनकाई नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा बाह्रदशी गाउँपालिकासँग लिएको जग्गामा विभिन्न प्रजातिका २ हजार २०० वटा बिरुवा रोपिएको हो। नगरपालिकाका अनुसार बाह्रदशी गाउँपालिकाको भूगोलमा रहेको, […]
बिनोद पाण्डे झापाको कनकाई नगरपालिका–१ स्थित पञ्चायत मार्गमा करिब एक महिनाअघि ढलेको विद्युत खम्बा र तार अझै नहटाइँदा स्थानीयवासी समस्यामा परेका छन्। खेतको बीचमा ढलेर रहेको खम्बाका कारण किसानले बाली लगाउने तथा खेत जोत्नेसम्मको काम […]