Aamsanchar

स्थानीय

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो […]

बिहिवार, पौष १२, २०८०

मङ्गलवार, पौष १०, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका –५, लक्ष्मीपुर स्थित बिहिबारे बजारमा रहेको श्री नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद्स्कन्ध महापुराण आयोजना हुने भएको छ । यही पुष १० गते देखि १८ गते सम्म आयोजना हुने महापुराणको सम्पूर्ण तयारी […]

आइतवार, पौष ८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा  तिन दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण  शिविर सुरु भएको छ । विगतका वर्षमा आयोजना भएको शिविर जस्तै यस वर्षको शिविर आज (शनिबार) बाट सुरु भएको हो।  शिविरमा ४ जना डाक्टरसहित १६ […]

शनिवार, पौष ७, २०८०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा कार्यालयका लागि बिर्तामोडका व्यवसायी राजु न्यौपानेले ५० थान प्लाष्टिकको कुर्सी सौजन्य प्रदान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेले आज महासङ्घको कार्यालय बिर्तामोडमा […]

शनिवार, पौष ७, २०८०

बिर्तामोड । मानव–हात्ती सहअस्तित्व कायम राखेर मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि झापाको मेचीनगर–४ बाहुनडाँगीमा आजबाट इन्डो नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । तालिममा नेपाल भारतमा मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्न […]

शुक्रवार, पौष ६, २०८०

झापा । नेपाली कांग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापन पत्र बुझाएको छ । पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरवासीले प्रश्न उठाएपछि […]

बुधवार, पौष ४, २०८०

बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रा।लि। द्वारा प्रकाशित पूर्वी जर्गन मासिक पत्रिका आजबाट प्रकाशनमा आएको छ । आज झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन भएको हो । राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु […]

बिहिवार, मंसिर २८, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा  एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । झापाका चारवटा पालिकाको अग्रसरतामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको हो । एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि झापाको […]

बुधवार, मंसिर २७, २०८०