Aamsanchar

स्थानीय

काठमाडौं । झापाको कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता भएको छ । प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनका लागि दुई पक्ष बीच आज काठमाडौँमा सम्झौता भएको हो । कृषिमा आधारित बहुसंख्यक […]

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । पूर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने झापा जिल्लाको बिर्तामोड एक व्यस्त सहरमा पर्दछ । भारत सँगको सिमा नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारी हरुको संख्या दैनिक लाखौं हुनेगरेको […]

शुक्रवार, पौष २७, २०८०

कनकाई । आज पुस २७ गते अर्थात् पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सम्झना गरिँदै दिवस मनाईदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा […]

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । व्यवसायीहरूको संगठन नेपाल चेम्वर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली  निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत […]

सोमवार, पौष २३, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिका –३ चारआली चौकमा मोटरसाइकल दुर्घटनामा परि तीनजना बालक घाईते भएका छन । आज बेलुका ५ बजे भएको दुर्घटनामा स्थानीय सुसन थापा, सोहन बिक र राजु लुँइटेल घाईते भएका हुन । […]

सोमवार, पौष २३, २०८०

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले […]

सोमवार, पौष २३, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको पोशाकमा रहेका […]

मङ्गलवार, पौष १७, २०८०

कनकाई । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको […]

शनिवार, पौष १४, २०८०

बिर्तामोड । नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था वीरता लेडी जेसीजको १९ औं  वार्षिक साधारणसभा तथा शाखा अधिवेशन स्थगित भएको छ । आज लेडी जेसीजको कार्यालयमा सुरु भएको साधारणसभाको खुला सत्रको […]

शुक्रवार, पौष १३, २०८०

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो […]

बिहिवार, पौष १२, २०८०