Aamsanchar

स्थानीय

अर्जुनधारा ।  झापाको अर्जुनधार –४ मा रहेको दहीझोडा सामुदायिक वन उपभोक्ताको आयोजना र दहीझोडा हरियाली महिला बचत समूहको व्यवस्थापनमा साबुन, हर्पिक र फिनेल उत्पादन तालिम सम्पन्न भएको छ । जेठ ३० गते देखि सुरु भएको […]

बिहिवार, जेठ ३२, २०८०

घैलाडुवा । झापाको कनकाई नगरपालिका ९ स्थित घैलाडुवा इलाका प्रहरी कार्यलयको नयाँ भवन उद्घाटन भएको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रम बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र कनकाई नगर […]

सोमवार, जेठ २९, २०८०

माइधार ।  झापाको शिवसताक्षी स्थित पर्यटकीय स्थल दोमुखा पुग्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका –१० स्थित माइधार – दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । ४ करोड २४ […]

शुक्रवार, जेठ २६, २०८०

 दाङ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले सार्वजनिक गरेको […]

शुक्रवार, जेठ २६, २०८०

गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु […]

मङ्गलवार, जेठ २३, २०८०

मेचीनगर  ।  झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव  सोमबारदेखि सुरु भएको छ । समितिले आयो, गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दीप प्रज्वलन गरी […]

सोमवार, जेठ २२, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिका–३ मा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाएको छ । आज (सोमबार) वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरुंगा बजारमा सचेतना र्याली […]

सोमवार, जेठ २२, २०८०

मेचीनगर।  झापाको मेचीनगरमा दैनिकजसो हुने बाँदर आतंकले स्थानीयवासी हैरान भएका छन् । मेचीनगर नगरपालिका वडानम्बर ११ र १२ मा बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयवासी हैरान भएका हुन् । नजिकैको जंगललबाट ठूलो संख्यामा […]

आइतवार, जेठ २१, २०८०

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचित पदाधिकारीहरको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) संस्थाको सभाहलमा आयोजित कार्यक्रमका बिच सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न […]

शनिवार, जेठ २०, २०८०

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो […]

शनिवार, जेठ २०, २०८०