
काठमाडौँ, दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् । काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त महोत्सवमा विभिन्न ११ चित्र […]
सुर्खेत, रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस आज […]
काठमाडौँ, बढ्दै गएको महङ्गीका कारण काठमाडौँ उपत्यकामा परापूर्वकालदेखि सञ्चालनमा रहेका विभिन्न जात्रा पर्व संरक्षणमा चुनौती देखिएको छ । मजिपा लाखे व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको जात्रा पर्व संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले पछिल्लो समय भइरहेको मूल्य […]
पाँचथर, पाँचथरमा अलैंची विस्तारका लागि लागू भएको अलैंची जोन कार्यक्रममा बजेट अभाव भएको छ । अलैँची उत्पादनको लागि पकेट क्षेत्र मानिएको जिल्लाको फालेलुङ गाउँपालिकाको वडा नम्बर १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण […]
उदयपुर, ढुंगा लोड गरेको टिप्परमा करेण्ट प्रवाह हुँदा उदयपुरमा २ जनाको ज्यान गएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका –५, मा ना अ प १३२९ नम्बरको टिप्परबाट ढुंगा खसाल्ने क्रममा १२ हजार भोल्टको विद्युतीय तारमा छुन […]
बाँके, व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ […]
चितवन, यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० […]
कञ्चनपुर । एक महिला शनिबार बिहानै भीमदत्त नपा–२, महुलियानजिकै मृत्य अवस्थामा फेला परेकी छन् । उक्त महिला करिब ४५ वर्ष आसपासकी भएको अनुमान गरिएको छ । महिलालाइ मृत्य अवस्थामा स्थानीयले नहरमा देखेका थिए । ती […]
गुल्मी, पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका […]