
तेह्रथुम, तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने […]
काठमाडौँ, नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा […]
लमजुङ, पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनाँै ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक […]
पशुपतिनगर, एकै ठाउँमा सात प्रजातान्त्रिक योद्धा मारिएको इलामको सन्दकपुर गाउँपालिका–१ स्थित सातखाल्डेमा निर्माण थालिएको शहीद पार्क अलपत्र परेको छ । दुई दशकअघि नै शिलान्यास गरिएको पार्क अहिलेसम्म पूरा भएको छैन । तत्कालीन राजा महेन्द्रले बिपी […]
दाङ, कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार […]
काठमाडौँ, के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने […]
खुदुनाबारी, अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले राज्यले रुपान्तरण गरेअनुरुप कृषि, पशु र शिक्षा क्षेत्रमा व्यवस्थित गर्दै अनुकूल वातावरण र प्रोत्साहन गर्ने लागि परेको बताएका छन् । अर्जुनधारा–२ वडालाई पशु आधार क्षेत्र कार्यक्रमलाई सम्बोधन कार्यक्रममा […]
बाजुरा, बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत् अवरुद्ध भएको छ । मनागाडमा निर्माण […]
लहान, सिरहामा रसायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि […]