
काठमाडौं, रिस उठ्यो भन्दैमा कसैलाई जथाभावी गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ । […]
मोरङ, मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय […]
काठमाडौँ, छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी पाटन स्थायी घर भई हाल काठमाडौँको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा […]
दमक, मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । दमक नगरपालिका ५ पाथीभरा होटलसंगैको घरमा बैंकको शाखा स्थापना गरिएको बैंकका दमक शाखाका मेनेजर […]
तेह्रथुम, तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले […]
धनुषा, जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको […]
विष्णुप्रसाद पोखरेल / दमक। झापामा गतबर्ष आएको बाढीले किसानहरुको करौडौ क्षति भएपछि राहतका लागि भनेर जिल्ला कृषि बिकास कार्यालय मार्फत आएको कार्यक्रमहरुको नौ करोड रुपैयाँ फिर्ता भएको पाइएको छ । यसमा उत्पादन बृद्धि र माटो […]
बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ […]
चन्द्रकला भण्डारी /भद्रपुर, खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा […]