
सुनसरी । प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ।नेपालबाट भन्सार छली गरी भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलीले करिब १ लाख २९ हजार […]
कञ्चनपुर, भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, […]
विराटनगर, विराटनगरमा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ। विराटनगर महानगरपालिका १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। स्थानीयवासीले दिएको सूचनापछि पुगेको […]
बनेपा, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजबाट मोबाइल एप्लिकेशन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा […]
इटहरी, राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम शुक्रबारबाट यहाँ प्रारम्भ भएको छ । पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको […]
राजविराज । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले […]
खोटाङ, गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न […]
म्याग्दी । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका […]
बुद्धशान्ति । शैक्षिक गुणस्तरको क्षेत्रमा बुद्धशान्तिमा रहेका अन्य निजि तथा सामुदायिक विद्यायलहरुको माझ एउटा छट्टै नाम स्थापित गराउन सफल बुद्धशान्ति गाँउपालिका १ स्थित मुनामदन एकाडेमिले शुक्रबार एक कार्यक्रमका बिच कक्षा ११ मा नयाँ भर्ना भएका […]