
सुरुङ्गा । कनकाई–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आगजनी भएको छ । आइतबार राति ११ः३० बजे शुरु भएको आगलागी सोमबार बिहान ३ः०० बजे संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी रस्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको […]
ताप्लेजुङ। दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]
काँकरभिट्टा । मेची नगरपालिका अन्तरगत वडा नं ४ मा सामाजिक सुरक्षा भत्ताको लागि निःशुल्क बैंक खाता खोलिएको छ । शनिवार बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका विच विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरुको सहजताका लागि […]
[गणेश अर्याल] इलाम। एम्बुलेन्स कुदाउन नसकिने अवस्था आएपछि इलामको हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको छ । इलामको सूर्योदय नगरपालिकाले नगरक्षेत्रको मेचीराजमार्ग फराकिलोे बनाउने काम शुरु गरेको हो । रोङ गाउँपालिकाको सीमाना हर्कटे बजारबाट […]
भद्रपुर। झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर–१०लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यही चैत २२ गते झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर–१०लाई […]
बिर्तामोड। मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ । तर, पनि अटेरी गर्दै मादकपदार्थ सेवन गर्ने र सवारी चलाउने नौ सय १३ जना चालक कारवाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले चालू […]
बिर्तामोड। चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार दुई सय ५० सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षमा […]
इनरुवा, सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ । हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो […]