Aamsanchar

स्थानीय

(शान्तिराम बस्नेत) शिवसताक्षी । समाजसेवा तथा कन्या गुरुकुलम स्थापना गर्ने महान उद्देश्यका साथ कठोर तपस्यामा बसेकी वृन्दादेवी बराल (निरौला) को लक्ष्य प्राप्ति हुने संकेत देखिएको छ । उनको सोंच गुरुकुलम स्थापना गर्ने मात्र हैन, समाजमा […]

शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको मुटु दूधेमा सुविधा सम्पन्न पोलिक्लिनिकको शुभारम्भ भएको छ । दूधे पोलिक्लिनिक प्रा.लि. नाम दिइएको उक्त क्लिनिकमा साधारण अपरेसन (माइनर ओटी) देखि भिडियो एक्सरे, ए.सि.जी. सेवा, २४सै घण्टा इमरजेन्सी सेवा, […]

शुक्रवार, चैत ९, २०७४

बिर्तामोड, चैत ९।  ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’– भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आज शुक्रबार अपाङ्ग बालबालिकालाई पाठ्यपुस्तक, अन्य शैक्षिक सामग्री र खाद्य सामग्री सहयोग गरेको छ ।  अर्जुनधाराको कप्तानबारीस्थित अपाङ्ग […]

शुक्रवार, चैत ९, २०७४

ताप्लेजुङ, फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले […]

शुक्रवार, चैत ९, २०७४

उदयपुर,  जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ । प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला […]

शुक्रवार, चैत ९, २०७४

मोरङ, उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुभएको छ । भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिनुभएको हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर […]

शुक्रवार, चैत ९, २०७४

 मोरङ, रंगेली नगरपालिका – ८ स्थित कानेपोखरी–चोप्राहा सडक खण्डमा ट्रयाक्टरबाट खसेर आज साँझ सहचालक रंगेली – ७ का ३० वर्षीय विकास मण्डलको मृत्यु भएको छ । को १ त ४५७९ नंको ट्रयाक्टरबाट खसेर उनको मृत्यु […]

बिहिवार, चैत ८, २०७४

काठमाडौं, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, […]

बिहिवार, चैत ८, २०७४

खोटाङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री गुरुङले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न प्रविधिको प्रयोग सबैभन्दा प्रभावकारी रहेको बताउनुभएको छ । आयोगले आज दिक्तेलमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले विकासनिर्माणका योजनामा मात्रै गुणस्तर निर्धारण भयो भने […]

बिहिवार, चैत ८, २०७४

डोल्पा, सेनाले डोल्पाको एक विद्यालयमा मन्दिर निर्माण गरेको छ । सेनाले ठूलीभेरी नगरपालिका–३ अन्तर्गत सदरमुकाम दुनैमा रहेको सरस्वती माविमा सरस्वती देवीको मन्दिर निर्माण गरेको हो । विद्यालय, सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म सुलिगाडको संयुक्त […]

बिहिवार, चैत ८, २०७४