Aamsanchar

स्थानीय

विर्तामोड । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षकको सेवा सुविधाहरु सन्तोषजनक नरहेको बताएका छन् । शिक्षक महासंघ झापाको प्रथम अधिवेशनको शुक्रवार विर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष निरौलाले सरकारले दिएको सेवा सुविधाले शिक्षकलाई सन्तुष्ट पार्न […]

शुक्रवार, फागुन ११, २०७४

इलाम,  इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो । शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल […]

शुक्रवार, फागुन ११, २०७४

इटहरी,  धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आउनुभएका शान्त मगरको होटलमा रहेको खाना […]

शुक्रवार, फागुन ११, २०७४

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ । गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको […]

शुक्रवार, फागुन ११, २०७४

इलाम,  इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन […]

शुक्रवार, फागुन ११, २०७४

ताप्लेजुङ, ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो […]

शुक्रवार, फागुन ११, २०७४

भक्तपुुर, भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ । महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान गरिने सबै सरकारी सेवा उपलब्ध गराएर सामुदायिक […]

शुक्रवार, फागुन ११, २०७४

काठमाडौँ, प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ । वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले […]

शुक्रवार, फागुन ११, २०७४

काठमाडौँ,  महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भई गोकर्णेश्वर बस्ने सुरेश […]

बिहिवार, फागुन १०, २०७४

झापा । झापाको अर्जुनधारा नगरपालिका १० बस्ने रमेश ओझाको घरमा बुधबार साँझ आगलागी भएको छ। ओझाको घर नजिकै रहेको गोठमा पुराणमा आउने भक्तजनहरुका लागि सब्जी पकाउने क्रममा आगलागी भएको हो।उनको काठले बनेको गोठ, सो गोठमा […]

बिहिवार, फागुन १०, २०७४