Aamsanchar

स्थानीय

अर्जुनधारा। सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद तिवारीले युवा र प्रौढ कृषकहरुलाई एक ठाउँमा राखेर कृषि तालिम प्रदान गरिएन भने युवा शक्तिहरु कृषिबाट पलायन हुने बताएका छन् । अर्जुनधारा–४स्थित सिंहबाहिनी मन्दिरको सभाहलमा सहभागी कृषकहरुलाई […]

मङ्गलवार, फागुन १५, २०७४

उर्लाबारी, मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला […]

मङ्गलवार, फागुन १५, २०७४

बैतडी, बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी […]

मङ्गलवार, फागुन १५, २०७४

इलाम, इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि […]

मङ्गलवार, फागुन १५, २०७४

संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर […]

सोमवार, फागुन १४, २०७४

झापा, जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय […]

सोमवार, फागुन १४, २०७४

अर्घाखाँची,  भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई […]

सोमवार, फागुन १४, २०७४

चारपाने, फागुन १३ ।  सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु भएको छ । क्वीजको एक कार्यक्रमका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा  सम्बोधन गर्दै अध्यक्ष […]

सोमवार, फागुन १४, २०७४

झापा । लिटिल स्टार बोर्डिङ स्कूलले आज सम्मान, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम गरी आफ्नो २६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। स्कूलका संस्थापक नवीन श्रेष्ठ र उनकी धर्मपत्नी शान्ता श्रेष्ठलाई विद्यालय परिवारका तर्फबाट सम्मान गरिएको हो […]

आइतवार, फागुन १३, २०७४

मोरङ,  कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित […]

आइतवार, फागुन १३, २०७४