Aamsanchar

स्थानीय

नुवाकोट, पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम […]

बुधवार, फागुन १६, २०७४

बाहुनडाँगी, मेचीनगर–४ बाहुनडाँगी बजारमा बाहुनडाँगी जेसीजको सचिवालय कार्यालय बुधवार उद्घाटन गरिएको छ । जेसीजका संस्थापक अध्यक्ष नविन बराल, वर्ष २०१३ का अध्यक्ष बद्री निरौला, वर्ष २०१४ का अध्यक्ष उत्तम सिठुङ, वर्ष २०१५ का अध्यक्ष सन्तोष […]

बुधवार, फागुन १६, २०७४

भीमदत्तनगर, प्रहरीको प्रदेश नं ७ बाट खटिएको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आज कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक केशव जोशीले […]

मङ्गलवार, फागुन १५, २०७४

इलाम,  बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको […]

मङ्गलवार, फागुन १५, २०७४

काठमाडौँ,  मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा ( युपिआर) को मध्यावधि समीक्षामा नेपामा मानवअधिकारको अवस्था सन्तोषजनक देखिएको छैन । युपिआरको महिला सञ्जाल सचिवालय रहेको महिला पुनस्र्थापना केन्द्र (ओरेक) धनगढीमा आयोजना गरेको परामर्श बैठकमा नेपालको संविधान प्रगतिशील भए […]

मङ्गलवार, फागुन १५, २०७४

दूधे । झापाको शिवसताक्षी दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले मौन जुलुश कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्वार्थपूर्तिका लागि सिरियामा भएको बालबालिकाको हत्याको विरोधमा विद्यालयमा रहेको राष्ट्रिय रमणीय आदर्श बालक्लबले जुनियर रेडक्रस सर्कलको सहकार्यमा […]

मङ्गलवार, फागुन १५, २०७४

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । झापाको चारपानेमा सोमवार भएको अधिवेशनले उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सहसचिवमा मिलन […]

मङ्गलवार, फागुन १५, २०७४

पाँचथर, सुन सफा गरिदिने भन्दै ठगी गरेर पाँचथरबाट फरार भएका चार जना भारतीय नागरिक इलाममा पक्राउ गरेका छन् । फिदिम–१३, स्थित लुङरुप्पाकी बसुन्धरा राईको सुनको गहना सफा गरिदिने भन्दै मारवाडि गालेर नक्कली सुन लगाइदिएर फरार […]

मङ्गलवार, फागुन १५, २०७४

झापा, मेचीनगरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ का २४ वर्षीय कुमार भट्टराई रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–९ धरमपुरका २८ वर्षीय जीवन धिताल भने […]

मङ्गलवार, फागुन १५, २०७४

काँकडभिट्टा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु […]

मङ्गलवार, फागुन १५, २०७४