Aamsanchar

स्थानीय

कञ्चनपुर,  बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् ।  घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् […]

बुधवार, पौष ५, २०७४

भोजपुर,  सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै […]

बुधवार, पौष ५, २०७४

मोरङ, विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ । विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ […]

बुधवार, पौष ५, २०७४

उदयपुर,  उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष […]

बुधवार, पौष ५, २०७४

सुरुङ्गा। कनकाई नगरलाई भ्रष्टाचारमुक्त, समृद्ध नगर बनाइने उद्घोषका साथ आ.व. २०७४÷०७५को बजेट सार्वजनिक गरिएको छ । कनकाई नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी गत कात्तिक ३० गते पहिलो नगरसभावाट पारित चालू आ.व. २०७४÷७५को वजेट, नीति […]

बुधवार, पौष ५, २०७४

कलैया,  यही मंसिर २९ गतेदेखि शुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले जिल्लाको सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि प्रभावित भई चहलपहलमा कमी आएको छ […]

मङ्गलवार, पौष ४, २०७४

चरिकोट,  जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको […]

मङ्गलवार, पौष ४, २०७४

काठमाडौँ,  नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापनलगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हँुदा आफ्नो अधिकार क्षेत्र हस्तक्षेप नगर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पुस १ गते जिल्ला शिक्षा कार्यालय काठमाडौँले संस्थागत विद्यालयको नाम, स्थान […]

मङ्गलवार, पौष ४, २०७४

काठमाडौँ,  मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा […]

मङ्गलवार, पौष ४, २०७४

काठमाडौँ, महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम […]

सोमवार, पौष ३, २०७४