Aamsanchar

स्थानीय

धरान, सुनसरी र उदयपुरबाट प्रहरी लागूऔषध सहित आठ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानमा लागूपदार्थ ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका छितिज श्रेष्ठ, धरानका दिनेश श्रेष्ठ र उज्वल हलुवाइ […]

आइतवार, पौष ९, २०७४

झापा, कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । इलाम, झापा, पर्सा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम पुर्‍याउने तयारी सरकारको […]

आइतवार, पौष ९, २०७४

पोखरा,  रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान )पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ, प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ । प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको […]

आइतवार, पौष ९, २०७४

[प्रकाश धौलाकोटी]  तेह्रथुम, तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार […]

शनिवार, पौष ८, २०७४

उर्लाबारी । बान्तावा राईको मातृभाषामा प्रकाशित मासिक पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव तथा तेह्रौ बान्तावा कविता प्रतियोगिता आज मोरङ्को उर्लाबारीमा सम्पन्न भएको छ । किरात राई यायोक्खा नगर कार्य समितिका उर्लाबारीका अध्यक्ष केशरमान राईको अध्यक्षतामा […]

शनिवार, पौष ८, २०७४

[रोशन भट्टराई ] बुधबारे, जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आयव्यय आज एक समारोहका बिच सार्वजनिक गरेको छ । जसअन्र्तगत […]

शनिवार, पौष ८, २०७४

खोटाङ, ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज […]

शुक्रवार, पौष ७, २०७४

बाह्रदशी, बाह्रदशी गाँउपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा राजगढ श्रोत केन्द्र अन्र्तगत विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षण कार्यक्रम दिइएको छ । श्रोत केन्द्र अन्र्तगत रहेका सामुदायिक तथा निजि २९ वटा विद्यालयका विज्ञान विषयका […]

शुक्रवार, पौष ७, २०७४

बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–७ का वडाध्यक्ष तथा प्रमुख अतिथी मात्रिका प्रसाद पौडेलले बेलुन उठाएर […]

शुक्रवार, पौष ७, २०७४