
सोलुखुम्बु । दूधकौसीका गाउँपालिका–७ देउसामा मृतावस्थामा भेटिएका युवकको खहरे खोलाले बगाएर मुत्यु भएको प्रहरीले जनाएको छ । साविक देउसा–६ नाम्सेका ३३ वर्षीय अंगत राईको खहरे खोलाले बगाएर मृत्यु भएकोे प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो […]
भोजपुर। भोजपुर जिल्लाभित्रका तीन विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् । साल्पासिलिछो गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द नगरपालिकाको षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमूना विद्यालय घोषित भएका जिल्ला शिक्षा कार्यालय […]
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० भालुगौडेमा पहिरो जाँदा एक घर भत्किएको छ । पहिरोका कारण अरु तीन घर जोखिममा परेका छन् । सुकेटार–भालुगौडे सडक खण्ड नजिकैको कृष्णबहादुर भट्टराईको घर सडकबाट खस्न थालेको पहिरोले भत्काएको स्थानीय […]
झापा। झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई […]
इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट घाइते भएका एकजनाको मंगलबार मृत्यु भएको छ । गत आइतबार सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार घाइते सुशील शर्माको उपचारको क्रममा मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत […]
झापा। स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको स्वायत्तताको खारेजीको माग गर्दै आन्दोलन शुरु गरेपछि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वायत्तताको कार्यक्रम संकटमा परेको छ । क्याम्पसले विद्यार्थीको सहमति बिना स्वायत्तता कार्यक्रम लागू गरेको भन्दै स्ववियूले स्वायत्तता खारेजीको माग […]
दमक। झापाको दमकमा बाहिरबाट आएका केही व्यक्तिहरुले विभिन्न उपाय अपनाएर ठगी गर्ने गरेको पाइएको छ । बिगत केही दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ–बस्तीहरुमा समेत अपरिचित महिला तथा पुरुषहरुले घर–गाउँ, टोल–टोलमा गई विभिन्न […]
इनरुवा । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा नुहाउन गएका एक युवकलाई खोलाले बगाएकामा अहिलेसम्म फेला पार्न सकिएको छैन । बराह नगरपालिका–१ चतराघाटस्थित सप्तकोशीको सानोभँगालोमा ट्युब लिएर पौडी खेल्न गएका उदयपुर बेलहा नगरपालिका–७ बस्ने १८ वर्षीय मणिकुमार […]
पर्वत। मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म […]