Aamsanchar

स्थानीय

मोरङ। सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ । सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त […]

शनिवार, भदौ ३, २०७४

गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा […]

शनिवार, भदौ ३, २०७४

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती […]

शुक्रवार, भदौ २, २०७४

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष सवारीको ठक्करबाट […]

शुक्रवार, भदौ २, २०७४

इलाम । इलाम नगरपालिका–११, सोयाकका ७९ वर्षीय शेरबहादुर फागोको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । खेतमा पानी लगाउन गएका समयमा पानीमा करेन्ट प्रवाह भई फागोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

बुधवार, साउन ३२, २०७४

विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ । गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको […]

बुधवार, साउन ३२, २०७४

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ र ९ मा पर्ने काँक्राबारी, आशापुरी, नैचाल र ठूलोबस्ती गाउँका मकैबारी जंगली बँदेलले नष्ट गरेका छन् । साथै बहुखेती प्रणालीअन्तर्गत मकैबारीभित्र लगाएको सिमी र काँक्रोसमेत मृगले खाइदिएपछि किसान चिन्तित बनेका छन् । जंगली […]

बुधवार, साउन ३२, २०७४

सोलुखुम्बु। पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन […]

बुधवार, साउन ३२, २०७४

मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया […]

मङ्गलवार, साउन ३१, २०७४

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत […]

मङ्गलवार, साउन ३१, २०७४