
चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित जनप्रतिनिधीहरुले आजबाट कार्यभार सम्हालेका छन् । विहान ९ बजे नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले सबै जनप्रतिनिधीहरुलाई पद तथा गोपनियताको सफथ ग्रहण गराए पछि आजबाट वडा नम्बर […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधीहरुलाई सफथ ग्रहण गराईएको छ । आज शनिस्चरे स्थित एक कार्यक्रमका बिच नगर उपप्रमुख खड्गमाया पराजुलीसहित नगरका ११ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई नगर प्रमुख बलदेवसिंह गोम्देनले […]
काँकडभिट्टा । झापाको मेचीनगरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बनेका छन् । उनका पतिष्पर्धी कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मतमात्र प्राप्त गर्न सके । यता नगरको उपप्रमुखमा मिना पोखरेल […]
झापा । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । नगरपालिकाको कार्यालयमा आयोजना गरीएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नवनिर्वाचित मेयर बलदेवसिंह गोम्देन तामाङले पदभार ग्रहणसँगै दुईवटा निर्णय गरेका छन् । नगरप्रमुख तामाङले सोमबार ९आज० झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथपछि […]
भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । […]
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल […]
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त […]
बिर्तामोड । झापाको अर्जुनधाराको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ विजयी भएका छन् । गोम्देन १४ हजार ५५४ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रंजिता कार्कीलाई तामाङले […]