Aamsanchar

स्थानीय

झापा। झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुर्णलाल […]

शुक्रवार, माघ ७, २०७८

झापा । झापाका दुई पालिकाले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसंग सझौता गरेका हुन् । पुस २७ मा […]

शनिवार, माघ १, २०७८

शरणामती। सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका–६ शरणामतीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो। शनिवार सम्पन्न […]

शनिवार, माघ १, २०७८

चारपाने । श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको हिसाब सार्वजनिक गरेको छ । स्वर्ण महोत्सव मुल आयोजक समितिले शनिबार(आज) मन्दिर परिषरमा पत्रकार भेटघाट गर्दै महोत्सवको आय तथा व्यय सार्वजनिक गरेको […]

शनिवार, माघ १, २०७८

सुरुंङ्गा । झापाको कनकाई नगरपालिका सुरुंगामा रहेको जेसीआई सरुंगाको बर्ष २०२२ का लागि सुष्मा न्यौपाने सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी छन् । जेसीजको बुधबार (हिजो) सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट अध्यक्ष पदमा न्यौपाने सहित कार्यकारिणी उपाध्यक्षमा […]

बिहिवार, पौष २९, २०७८

बिर्तामोड । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको […]

बुधवार, पौष २८, २०७८

कनकाई । सरकारले पृथ्वीनारयण शाहको इतिहासलाई भुलेर पृथ्वी जयन्तीलाई अस्वीकार गरेको अबस्थामा कनकाई नगरपालिकाले भने पृथ्वी जयन्तीको दिन पृथ्वीनारयण शाहको पूर्णकदको शालिक स्थापना गर्न भनेर नगरपालिका प्रवेश मार्गमा शालिक स्थल शिलन्यास गरेको छ । मंगलबार […]

मङ्गलवार, पौष २७, २०७८