
काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ । […]
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यी अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौँ । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण भएको छ । सन् २०२२/ २३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हाल्ने गरि नयाँ समितिहरूको हिजो (सोमबार) विर्तामोडमा एक कार्यक्रमका बिच पदस्थापन […]
बिर्तामोड । झापाको बिर्तामोडबाट यौनधन्दामा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय टोल समिति, टोल समितिमा आवद्ध आमा समूहको सक्रियतामा प्रहरीले यौनधन्दामा संलग्न रहेको आरोपमा बिभिन्न स्थानबाट नौजनालाई नियन्त्रणमा लिएको हो […]
सुरुङ्गा । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई पुरस्कृत गरेको छ । हेमकला टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत भएका हुन् । पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ । […]
बिर्तामोड। झापाको विर्तामोड–२, चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ । ;x/f सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको । […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय […]
झापा । झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत्य फेला परेको हो। केहि दिन यता झापामा […]
झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर नगरको पहिचानको रुपमा स्थापित गर्ने […]