
बिर्तामोड । गत साउन १ गते देखि बिर्तामोडको फोहोर व्यवस्थापन हुन सकेको छैन । गर्मी र पानीको कारण फोहोर दुर्गन्धित बनेर वातावरणमै नराम्रो असर पर्न थालेको छ । लामो समय सम्म फोहोर नउठ्दा बिर्तामोड जता […]
मेचीनगर। प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक […]
सुरुङ्गा । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको संयोजनमा आयोजित चार दिने प्रशिक्षकका लागि प्रशिक्षण (टट) बाट ५२ जना दीक्षित भएका छन् । साउन १८ गते कनकाई नगरपालिकाका प्रमुख सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्रकुमार पोखरेलले […]
कनकाई । विगतको तुलनामा हाल जेसीज अभियन्ता हरुमा अनुशासन र प्रभावकारी कार्यशैलीमा विचलन आएको, जेसीज को आस्थामा उल्लेख भएका विधी हरुको पालना जेसीजहरु बाट हुन छोडेको भन्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले चिन्ता व्यक्त गरेका […]
बिर्तामोड । झापाको बिर्तामोड–२ हिमाल सागर पार्टी प्यालेसमा श्री शिवमहापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । धार्मिक अनुष्ठान सेवा समाज र इश्वरादेवी र दिपा संग्रौलाको संयुक्त आयोजनामा आयोजना हुने शिवमहापुराण भोली (शनिबार) बाट सुरु […]
बिर्तामोड । झापामा चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापा जिल्ला समिति गठन भएको छ । आज बिर्तामोडमा झापाली सिए हरूको भेलाले सिए सुशीलकुमार अग्रवालको अध्यक्षतामा समिति गठन गरेको हो । […]
झापा । झापाको शिवसतासी नगरपालिका १ धरमपुर चर्चाबारी बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे […]
बिर्तामोड । झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच ग्रेस इन्टरनेशनलका केन्द्रिय प्रबन्धक निर्देशक एन्ड्रयु पौडेल र जेष्ठ नागरिक तुलसीराम धितालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । […]