
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ मा मंगलबार मध्यान्ह खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोहीठाउँ बस्ने ५५ बर्षिय ईमासाङ लिम्बु घाईते भएका छन्। उनको स्थानीय मेडीकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]
बिर्तामोड। कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिको अध्यक्षमा केयरसिंह अधिकारी चयन भएका छन् । संस्थाको दोस्रो साधारणसभाले केयरसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा गोपाल अधिकारी, मणिराम अधिकारी, देवीमाया अधिकारी, […]
भोजपुर। भोजपुरको षडानन्द नगरपालिका १० बाट प्रहरीले शनिबार एक नाल भरुवा बन्दुक बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका बस्ने २४ बर्षिय दिपेन्द्र राईको घरबाट भरुवा बन्दुक […]
उदयपुर। उदयपुरको गाईघाट लाफा-६ बस्ने १८ बर्षिय नेत्र राज राईको गएराती दुधकोशी नदिमा डुबेर ज्यान गएको छ। ओखलढुंगाको मानेभन्ज्याङ-६ स्थित हिलेपानी सोक्माटार सडक खण्डमा लेवर काम गर्ने राईको दुधकोशी नदिको किनारमा ढुंगा झिक्ने क्रममा अचानक […]
बिर्तामोड, बिर्तामोड सरसफाई अभियान आज ५० औ हप्तामा प्रबेश गरेको छ । बिर्तामोड सरसफाई समितिको आयोजना रहेको सो अभियानमा बिर्तामोडमा रहेका बिभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आएका थिए । आज एक कार्यक्रमका बिच सरसफाई कार्यक्रममा सहयोग […]
खोटाङ । खोटाङको दिक्तेलमा पनि एटीएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तलले एटीएम सेवा सुचारु गरेको हो । बैंकका प्रबन्धक सिरोमणि बरालले मसिनको उद्घाटन गरेका हुन् । हाल ४० हजार […]
संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ५ स्थित चोक्टेमा बिहिबार धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ। हतियार प्रहारबाट सोही ठाउँ बस्ने अन्दाजी ४९ बर्षिय पृथ्वी बहादुर लामाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले […]
भोजपुर । किराँत राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा÷साकेवा पर्व सुरु भएको छ । पर्वका अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टँुडिखेललगायत विभिन्न थानमा साकेन्वा सिली नाचिने किरात राई यायोक्खा जिल्ला अध्यक्ष पाविहाङ राईले […]
सोलुखुम्बु। सोलुखुम्बुको पासांङल्हामु गाउंपालिका-४ स्थित कन्टी साईट होटलमा बसेका एक भारतीय नागरीककको विहीबार लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा २९ बर्षिय फिरोज अमात रहेका छन्। उनको विहान २ बजेतिर सुतिरहेको अवस्थामा अचानक लेक लागेर […]