Aamsanchar

स्थानीय

गौशाला । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको […]

शुक्रवार, जेठ १९, २०७४

काठमाडौँ । सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ । सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य […]

बिहिवार, जेठ १८, २०७४

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित मैदानेमा बुधबार राती खुकुरी प्रहारबाट एक पुरुष घाइते भएक छन्। स्थानिय ३८ बर्षिय भिम बहादुर लिम्बुलाई सोही ठाउँका ५० बर्षिय नर बहादुर लिम्बुले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। […]

बिहिवार, जेठ १८, २०७४

लहान । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । […]

बुधवार, जेठ १७, २०७४

बिर्तामोड। क्रिएटिभ नेप्लिज युथ बिर्तामोडले अर्जुनधारा–९ स्थित प्राथमिक विद्यालयमा अध्ययनरत् ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई कापी, इरेजर, साफनर, पेन्सिल, ब्याडमिन्टन, फुटबल लगायतका सामग्री विद्यालयका विद्यार्थी र […]

बुधवार, जेठ १७, २०७४

बुधबारे । झापाको बुद्धशान्तिमा आसन्न स्थानीय निकायको निर्वाचनमा सक्षम नेतृत्व र युवाको प्रतिनिधित्व गराउन दवाव दिने उद्धेश्यले सोमवार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । विकास निर्माणमा युवा, नेतृत्वमा युवा हुनुपर्ने माग राख्दै राजनीतिक दल र […]

मङ्गलवार, जेठ १६, २०७४

बुधबारे । झापाको बुद्धशान्तिमा आसन्न स्थानीय निकायको निर्वाचनमा सक्षम नेतृत्व र युवाको प्रतिनिधित्व गराउन दवाव दिने उद्धेश्यले सोमवार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । विकास निर्माणमा युवा, नेतृत्वमा युवा हुनुपर्ने माग राख्दै राजनीतिक दल र […]

मङ्गलवार, जेठ १६, २०७४

झापा। ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं […]

मङ्गलवार, जेठ १६, २०७४

सप्तरी। सप्तरीको रुपनी गाउँपालिका २ रायपुरस्थित आईतबार करेण्ट लागेर एक जनाको ज्यान गएको छ। करेण्ट लागेर ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने ४० बर्षिय बिजय मण्डल रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। मण्डललाई मोटरबाट पानी […]

सोमवार, जेठ १५, २०७४

बिर्तामोड। गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडस्थित मुक्तिचोकमा सोमवारसाँझ विभिन्न संस्थाले दीपावली गरेका छन् । वीरता जेसीज र वीरता लेडी जेसीजले संयुक्त रुपमा मुक्तिचोकको आइल्याण्डमा दीपावली गरेका हुन् । वीरता जेसीजका अध्यक्ष सञ्जु भारती र वीरता […]

सोमवार, जेठ १५, २०७४