Aamsanchar

खुकुरी प्रहारबाट एक घाइते

Author Image
बिहिवार, जेठ १८, २०७४

संखुवासभा।

संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित मैदानेमा बुधबार राती खुकुरी प्रहारबाट एक पुरुष घाइते भएक छन्।

स्थानिय ३८ बर्षिय भिम बहादुर लिम्बुलाई सोही ठाउँका ५० बर्षिय नर बहादुर लिम्बुले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट घाँटीमा चोट लागेका भिमको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा उपइचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने नर बहादुर फरार रहेकाले खोजीकार्य भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर