सल्यान : सल्यानमा कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेको छ। मूलखोला गाविस २ डोप्पेमा गुमान बुढाले पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला निकालेको हो। अहिले गाउँमा उक्त कुखुराको चल्ला हेर्नेको भीड लाग्न थालेको छ। […]
काठमाडौं, रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा परकम्प गएको हो । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको […]
भक्तपुर । भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा […]
पथरी । मोरङको पथरी शनिश्चरे–५ आदर्श टोलका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् । सो गाउँवासीले स्थानीय बालकृष्ण दाहालको नेतृत्वमा गएको तिहारमा देउसी खेलेर उठाएको रु ६२ हजार सो मन्दिरमा लगानी गरेका छन् […]
खोटाङ । स्वास्थ्यचौकी भवन निर्माणका लागि खार्मीका स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क […]
भद्रपुर । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई रु ४३ हजार सहयोग प्रदान गर्नुभएको छ । सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गर्नुभयो […]
विराटनगर । जबजस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजाय पाएका फरार अभियुक्तलाई आज पक्राउ गरी कारागार चलान गरिएको छ । मोरङको महदेवा–३ बस्ने ३५ वर्षीय मनोज शर्मालाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
मोरङ । टङ्कीसिनवारी–४ स्थित कोसी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा को१९प ७८७५ नंको मोटरसाइकल चालक सुनसरी दुहवी–भलुवा नगरपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय राजेश चौधरी छन् । चौधरी […]
कञ्चनपुर। चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख […]
विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा […]