
खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो […]
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ । राती १० बजे भान्साकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालागी भएको हो । आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, […]
उर्लाबारी । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ […]
पाँचथर : जिल्लाको भारपा–५ मा एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा २० रुपैयाँ लाख बराबरको क्षति भएको छ। स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको नगद ४० हजार, अढाई तोल […]
खोटाङ। हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव आज दिउँसो फेला परेको हो । मृत फेला परेकी अन्दाजी २८÷३० […]
काठमाडौँ । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । […]
बिर्तामोड, माघ १९। झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको आज बुधबार उद्घाटन भएको छ । स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज […]
इलाम, दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । इलामको मावु गाविसमा निर्माण भएको क्यासकेटबाट दुई महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको पञ्चकन्या […]
बैतडी। सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द […]