Aamsanchar

स्थानीय

भोजपुर। जिल्लाको आम्तेक गाविसमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गएराति भोजपुरको आम्तेक गाविस–१ का ४५ वर्षीय लट्टे भनिने आइते दमाईले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया निर्मला दमाईलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी […]

बुधवार, मंसिर ८, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको  देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन।   भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर […]

बुधवार, मंसिर ८, २०७३

सोलुखुम्बु, सोलुखुम्बुको देउसा-५ मा मंगलबार रुखले किचेर आमाको मृत्यु भएको छ भने उनकै छोरी घाइते भएकी छिन्। स्थानिय जितमाया राइको बारीमा रहेको सल्लोको रुख सोही ठाउँका नरनाथ राई र सुभराम राईले काट्ने क्रममा रुख ढलेर […]

बुधवार, मंसिर ८, २०७३

भोजपुर।   भोजपुरको आम्तेक गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई भीरबाट धकेलेर हत्या गरेका छन्। आम्तेक गाविस १ बस्ने लट्टे भन्ने आइते दमाईले सोमबार राती आफ्नै पत्नी वर्ष ३६ की निर्मला दमाईसंग विवाद भएपछि बारीको कान्लाबाट […]

मङ्गलवार, मंसिर ७, २०७३

भद्रपुर। झापाको भद्रपुर– ६ भानुनगर स्थित श्री सिद्धेश्वर महादेव तथा पाथिभरा बैष्णुदेवी मन्दिरमा यही मसिर ११ गतेदेखि वराह पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा निर्माणधिन अवस्थामा रहेको जेष्ठ नागरिक सेवा केन्द्र […]

मङ्गलवार, मंसिर ७, २०७३

विर्तामोड, द राइजिङ्ग यूथ नेपाल विर्तामोडले झापाको सताक्षि धाममा रहेको ८ जना साधुसन्तहरुलाई न्यानो कपडा वितरण गरेको छ । गएको दिपावलीमा सामुहिक रुपमा खेलिएको देउसी भैलोबाट प्राप्तभएको रकमले धाम रहेका ८ जना साधुसन्तहरुलाई म्याट, कम्मल, […]

मङ्गलवार, मंसिर ७, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको सोताड गाविस २ स्थित  नन्दराज राइको घरमा सोमबार दिउँसो आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। राईको भान्सा घरबाट दिउँसो १ बजेतिर  अचानक आगोल सल्किएर आगलागी भएको हो। आगलागीबाट उनको घर तथा […]

मङ्गलवार, मंसिर ७, २०७३

पाँचथर। बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने […]

मङ्गलवार, मंसिर ७, २०७३

इलाम: संरक्षित वन्यजन्तु सालकको खपटासहित इलाममा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मेची राजमार्गको बरबोटे–३ मा आइतबार राति ९ बजेको समयमा पाँचथरबाट इलाम तर्फ आउदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुबाहक सवारी […]

मङ्गलवार, मंसिर ७, २०७३

इलाम। इलामको महमाई-९ स्थित महमाई खोलामा खसेर सोमबार एक बृद्धाको मृत्यु भएको छ। इलाम सिद्दिथुम्का-४ बस्ने अन्दाजी ७० बर्षिय जितमान लामगाजेको सोमबार साँझ पुल तर्नेक्रममा पुलबाट तल खस्दा खोलामा डुबेर मृत्यु भएको हो। जितमान दानाबारी […]

मङ्गलवार, मंसिर ७, २०७३