Aamsanchar

स्थानीय

कन्चनपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् । उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न […]

बिहिवार, असोज २०, २०७३

(नारायण ढुङ्गाना)  रत्ननगर (चितवन)। चितवनको विकट गाविस चन्डिभञ्याङ–६ रहिबुङकी दीपा चेपाङले दुई वर्ष अघिको दसैँमा एउटा खसीलाई हचुवामा बेच्नुभयो । व्यापारीले भाउ कसे । उहाँलाई पनि पैसाको खाँचो थियो र रु सात हजारमा बेच्न बाध्य […]

बिहिवार, असोज २०, २०७३

सुरुङ्गा । सुरुङ्गा प्रेस क्लबले झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी अग्रज पत्रकार तुलसिदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । प्रेस क्लबले आप्mनो प्रथम स्थापना दिवसका अवसरमा अग्रज पत्रकार, साहित्यकार एंव पुराना शिक्षक श्रेष्ठलाई अभिनन्दन गरेको […]

बुधवार, असोज १९, २०७३

हेटौँडा। मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उहाँकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा उनका दिदी र दाई — ६ वर्षीया वर्षा […]

बुधवार, असोज १९, २०७३

मोरङ । शिक्षा क्षेत्रमा पु¥याएको योगदानस्वरुप उर्लाबारी–३ स्थित राधिका माविका तत्कालीन प्रअ स्व दिलीप राईका सम्झनामा रु चार लाख बढीको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । उर्लाबारी परिवार हङ्कङले स्व राईको स्मृति दिवसका दिन […]

मङ्गलवार, असोज १८, २०७३

पाँचथर। चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् । उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ […]

मङ्गलवार, असोज १८, २०७३

इलाम। दलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट इलामका सञ्चारकर्मी गणेश घिमिरे पुरस्कृत हुनुभएको छ । स्व दलबहादुर बस्नेतको नाममा श्रीमती भगीरथा बस्नेतसहित छोरा गजेन्द्र, सन्तोष र महेश बस्नेतले स्थापना गर्नुभएको अक्षयकोषबाट प्राप्त नगद रु १० हजार र […]

मङ्गलवार, असोज १८, २०७३

गुलरिया (बर्दिया) । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको झन्डै रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान सहित एक भारतीय पक्राउ परेका छन् । बर्दिया कालिका–७ रिमझिमचौकबाट भन्सार छली ल्याएका लत्ताकपडा सहित भारत बहराइज मोतीपुर […]

मङ्गलवार, असोज १८, २०७३

चितवन। रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो । […]

सोमवार, असोज १७, २०७३

त्रिशूली(नुवाकोट) । एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर […]

सोमवार, असोज १७, २०७३