Aamsanchar

स्थानीय

धनगढी । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले  सार्वजनिक […]

सोमवार, असोज १७, २०७३

इलाम। विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू […]

सोमवार, असोज १७, २०७३

धनकुटा। दशैं–तिहारमा सवारी साधनमा यात्रुको चाप बढ्ने भएपछि कोशी पहाडी क्षेत्रमा एक दर्जन बढी ठूला बस थपिएको छ । कोशी राजमार्गअन्तर्गत धरानबाट धनकुटा हुँदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो […]

सोमवार, असोज १७, २०७३

पोखरा । काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा […]

सोमवार, असोज १७, २०७३

पथरी (मोरङ) । कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ । संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्यार्थीलाई […]

सोमवार, असोज १७, २०७३

इनरुवा। पूर्वपश्चिम राजमार्ग आन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा आज सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्युभएको छ । मृत्यु हुनेमा सप्तरी लोहजारा– ८ बस्ने मोहमद अलि हुसैन र उनकी श्रीमती नुरजहाँ खातुन रहेको जिल्ला प्रहरी कार्यालय […]

आइतवार, असोज १६, २०७३

बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली […]

आइतवार, असोज १६, २०७३

झापा। झापाको जलथल-६ बाट प्रहरीले  बेबारीसे अवस्थामा राखीएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको गस्तीटोलीले राती १२ बजे जलथलल-६ स्थित नालीमा फालिएको यूरियाको बोराबाट उक्त बन्दुक बरामद गरेको हो। प्रहरीले […]

शनिवार, असोज १५, २०७३

जुम्ला । जिल्ला पशुसेवा कार्यालयले यहाँका २०७ घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । जिल्लाका पाँच सय सिंजा क्षेत्रका पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो […]

शनिवार, असोज १५, २०७३

इलाम। साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु १० लाख र स्थानीय श्रमदानबाट रु चार लाख १२ हजार खर्च […]

शनिवार, असोज १५, २०७३