Aamsanchar

स्थानीय

बैतडी । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट […]

आइतवार, असोज २३, २०७३

भद्रपुर,। झापाको भद्रपुरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइएको छ । वडादशै सुरु भएको आज आठौ दिन अर्थात महाष्टमीमा माता दुर्गा भवानीको विशेष पूजाआजा गरी मनाइएको हो ।  भद्रपुर स्थित सार्वजनिक दुर्गा मन्दिर सहित नगर क्षेत्रका […]

आइतवार, असोज २३, २०७३

खोटाङ । झोलुङ्गे तथा स्टिल ट्रष्ट गरी खोटाङमा पाँच वटा पुल एकै वर्षमा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । दिक्तेल र बुइपा जोड्ने कुसुङ्खा, चिसापानी र डम्बर्खुशिवालय जोड्ने काभ्रेखोला, ऐसेलुखर्क र राखावाङ्देल जोड्ने नाँैवापुछार झोलुङ्गे […]

आइतवार, असोज २३, २०७३

राजविराज । सप्तरी बोरिया गाविसमा  शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको […]

शनिवार, असोज २२, २०७३

लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले  एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इप्रका लहानका […]

शनिवार, असोज २२, २०७३

गौर (रौतहट) । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतीय चल्लासहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई रौतहट, कर्कच कर्मैया–८ टिकुलियाबाट ११४ बाकसमा लुकाइछिपाइ ल्याइएको पाँच हजार ७०० चल्ला, दुई मोटरसाइकल र […]

शनिवार, असोज २२, २०७३

गौशाला । जिल्ला अस्पताल जलेश्वर महोतरीमा गरिने शल्यक्रियामध्ये एक चौथाइ हिस्सा प्रसूतिको हुने गरेको छ । नियमित जाँच नगराउने र निकै ढिलो गरी अस्पताल भर्ना हुँदा शल्यक्रिया बढी गर्नुपरेको चिकित्सकको भनाइ छ । विगत एक […]

शुक्रवार, असोज २१, २०७३

महोत्तरी। घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको […]

शुक्रवार, असोज २१, २०७३

नवलपरासी। नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट […]

शुक्रवार, असोज २१, २०७३

कन्चनपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् । उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न […]

बिहिवार, असोज २०, २०७३