Aamsanchar

स्थानीय

काठमाडौँ । मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय […]

मङ्गलवार, भदौ २१, २०७३

रसुवाः चिलिमे गाविसको मध्यभागमा रहेको प्राकृतिक तातोपानी सुकेपछि बर्सेनि लाग्ने मेला बन्द भएको छ । तातोपानी क्षेत्रमा लामो समयदेखि होटल व्यवसाय गरी बसेका हर्क घलेका अनुसार २०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै हराएको तातोपानी सात […]

मङ्गलवार, भदौ २१, २०७३

विराटनगर: मोरङको विराटनगरमा एकजना होस्टेल सञ्चालकको हत्या भएको छ। विराटनगरको अक्सफोर्ड गल्र्स होस्टेलका सञ्चालक २१ वर्षीय विनोद यादवको विभत्स हत्या भएको प्रहरीले जनाएको छ। विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फ्यालेको अवस्थामा मंगलबार बिहानै […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौँ । सरकारले यस वर्षको ३७ औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूची सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा, […]

मङ्गलवार, भदौ २१, २०७३

झापा । झापाको भद्रपुर नगरपालिका–२ मन्त्री चोकमा आफ्नै ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मे१त २००८ नम्बरको ट्याक्टरले किच्दा ५० वर्षीय चालक श्याम राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

मङ्गलवार, भदौ २१, २०७३

बिर्तामोड । विरीङ खोलाले बगाएर सोमवार झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुदुनावारी–१ निवासी अमृतवहादुर मग्राती रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । वुधवारे जयपुर हटिया भरेर फर्कने क्रममा उनलाई विरीङ […]

मङ्गलवार, भदौ २१, २०७३

उर्लाबारी (मोरङ)। मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु […]

सोमवार, भदौ २०, २०७३

तेह्रथुम, तेह्रथुममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मोराहाङ–२ का धनबहादुर लिम्बुको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी मोराहाङका नायब निरीक्षक बासुदेवलाल कर्णले जानकारी दिनुभयो । बाटो हिँड्ने क्रममा आइतबार दिउँसो मोराहाङ–६ मा […]

सोमवार, भदौ २०, २०७३

खोटाङ । खोटाङ जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर […]

सोमवार, भदौ २०, २०७३

पथरी (मोरङ) : चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए। सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना […]

सोमवार, भदौ २०, २०७३