Aamsanchar

स्थानीय

बैतडी। शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ । तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण […]

आइतवार, भदौ १९, २०७३

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । यही भदौ १६ गते गर्भपतन गराउन […]

आइतवार, भदौ १९, २०७३

शान्तिनगर, झापाको शान्तिनगर १ बर्नेमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । आज किरातेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सन्देश मुलक “महिलाको अस्मिता” शीर्षकको नाटक प्रस्तुत गरिएको थियोे । समाजमा छोरा र छोरी बिचको बिभेद लाई […]

आइतवार, भदौ १९, २०७३

झापा । जिल्ला प्रहरी कार्यालय झापा र क्षितिज नाट्य समूह झापाको सहकार्यमा चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध चेतना मुलक कार्यक्रम झापाको भद्रपुरमा सम्पन्न भएको छ । महिला हिंसाको अत्य गर्दै चेलीबेटी बेचविखनलाई निरुत्साहित गर्न […]

आइतवार, भदौ १९, २०७३

गोरखा । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी […]

आइतवार, भदौ १९, २०७३

इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ […]

आइतवार, भदौ १९, २०७३

सुनसरी । सुनसरी खोलामा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डुबेर बेपत्ता हुनेमा […]

आइतवार, भदौ १९, २०७३

रत्ननगर (चितवन)। आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ । सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो […]

शनिवार, भदौ १८, २०७३

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने […]

शनिवार, भदौ १८, २०७३

भद्रपुर । महिलाहरुको महिनावारी सरसफाइको विषयमा खोजमुलक समाचार प्रशारण गरेवापत हिमालय टेलिभिजनका झापा सम्वाददाता पंकज शर्मा छनौट भएका छन् । भद्रपुर नगरपालिका ७ बस्ने पत्रकार शर्मा टेलिभीजन तर्फ छनौटमा परेपछि उनलाई नगद सहित पुरस्कृत गरिने […]

शनिवार, भदौ १८, २०७३