Aamsanchar

स्थानीय

सागर गौतम खुदुनावारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालयले चार शिक्षक लाई एक कार्यक्रमका बिच विदाई गरेको छ । लामो समयदेखि शिक्षण पेशामा रहेर अध्यापन गरि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जनता उच्च माध्यामिक विद्यालयले […]

बुधवार, भदौ १५, २०७३

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना […]

बुधवार, भदौ १५, २०७३

काठमाडौँ । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौतारिरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ । सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका […]

बुधवार, भदौ १५, २०७३

बाबियाचौर (म्याग्दी) । जिविसको कार्यालय म्याग्दीले प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गरेको छ । स्थानीय स्वायत्त शासन नियमावली, २०५६ विपरीत खुल्ला प्रतिस्पर्धा नगराई कर्मचारी नियुक्त गरिएको हो । जिविसमा रिक्त स्थायी दरबन्दी सहायक पाँचौँ तह […]

मङ्गलवार, भदौ १४, २०७३

सोलुखुम्बु । मापदण्ड विपरीत सञ्चालित किराना पसल बजार अनुगमन समितिले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा वसन्त बजारमा पसलका सबै सामानको म्याद नाघेको पाइएकाले सिलबन्दी गरिएको सहायक प्रजिअ पङ्कज भुर्तेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा […]

मङ्गलवार, भदौ १४, २०७३

(विनोदसिंह विष्ट) बैतडी। बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । राज्य पक्षबाट समेत हेपिएको भनेर भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ […]

मङ्गलवार, भदौ १४, २०७३

मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित […]

मङ्गलवार, भदौ १४, २०७३

गोरखा । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका […]

मङ्गलवार, भदौ १४, २०७३

दाङ। दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर […]

मङ्गलवार, भदौ १४, २०७३

इलाम। इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण […]

सोमवार, भदौ १३, २०७३