Aamsanchar

स्थानीय

डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]

शनिवार, भदौ ११, २०७३

बिर्तामोड । फाष्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिर्तामोडले जापान जान चाहने विद्यार्थीको निशुल्क शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेको छ । जापान जान चाहने विद्यार्थीलाई सही सूचना र शैक्षिक परामर्श दिएर आवश्यक तयार कक्षा सञ्चालन गर्दै […]

शनिवार, भदौ ११, २०७३

धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि […]

शनिवार, भदौ ११, २०७३

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख […]

शनिवार, भदौ ११, २०७३

 काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक […]

शुक्रवार, भदौ १०, २०७३

फलेवास (पर्वत)। आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन […]

शुक्रवार, भदौ १०, २०७३

भीमदत्तनग। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

शुक्रवार, भदौ १०, २०७३

गुलरिया (बर्दिया) । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ । विसं २०७१ साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप जाली नदी […]

शुक्रवार, भदौ १०, २०७३

उर्लाबारी (मोरङ)। उर्लाबारी–७ स्थित बेतनी सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज अपराह्न मधुमल्ला–२ घर भएका १८ वर्षीय कवीश बुढाथोकीको मृत्यु भएको छ । सिमसारमा पौडी खेल्ने क्रममा डुबेका बुढाथोकीलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका […]

बिहिवार, भदौ ९, २०७३

ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत […]

बिहिवार, भदौ ९, २०७३