Aamsanchar

स्थानीय

भद्रपुर । आफ्ना पिताको ८८ औं जन्मोत्सवको अवसरमा दश जना दृष्टिविहिनको लागी सेतो छडी वितरण गरिएको छ । झापाको भद्रपुर ११ का ८८ वर्षिय शिवप्रसाद पोखरेलको जन्मदिनको खुसियालीमा छोरा रमेश पोखरेलले नेपाल नेत्रज्योती संघ झापालाई […]

सोमवार, भदौ ६, २०७३

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np […]

आइतवार, भदौ ५, २०७३

विराटनगर। ‘जनार्दन मैनाली स्मृति’ पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजनका पत्रकार धर्मराज ढकाल सम्मानित हुनुभएको छ ।  प्रेस चौतारी मोरङ र मैनाली परिवारद्वारा २०६५ सालमा स्थापित सो पुरस्कारको राशि रु १५ हजार ५५५ रहेको छ । मोरङ […]

आइतवार, भदौ ५, २०७३

बिर्तामोड। झापाको शनिश्चरेबाट प्रहरीले एक ब्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ । इलामको दानाबारी ७ घरभइ हाल शनिअर्जुन नगरपालिका–२ बस्ने ४३ वर्षीय रामबहादुर खत्रीलाई ४ ग्राम लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले […]

आइतवार, भदौ ५, २०७३

ताप्लेजुङ, ताप्लेजुङको खेजेनिममा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खेजिनिम-४ का १८ वर्षिय हस्त बहादुर आङछम्बो लिम्बु रहेका छन्। आफ्नै घरमा रहेको बन्दुक पड्किएर लिम्बुको मृत्यु भएको हो। घटनाबारे मृतकका दाजु […]

आइतवार, भदौ ५, २०७३

धनकुटा । धनकुटाको सिंधुवामा ५२ लाख रुपैयाँको लागतमा बनाइएको व्यवस्थित हाटबजार प्रयोयविहीन बनेको छ । एकै स्थानबाट कृषिजन्य उत्पादन खरिद बिक्री गराउने उद्देश्यले पाँच बर्षअघि धनकुटाको परेवादिन गाविस वडा नं. ५ सिंधुवामा करिब ६ रोपनी […]

आइतवार, भदौ ५, २०७३

इलाम। पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ । खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रन नदिन […]

आइतवार, भदौ ५, २०७३

राजविराज । सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार […]

आइतवार, भदौ ५, २०७३

भद्रपुर । झापाको भद्रपुरबाट लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला जीतपुर–६ बस्ने १७ बर्षीय टेकराज लिम्बू र सुनसरी जिल्ला झुम्का सिंगीया–५ बस्ने १९ बर्षीय सुशिल चौधरी […]

आइतवार, भदौ ५, २०७३

जाजरकोट, जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सल्ला गाविस –१ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । साउन २२ गते जग्गाका विषयमा विवाद भएपछि छोराले […]

शनिवार, भदौ ४, २०७३